लुम्बिनीमा १२ मन्त्रालय घटाएर ८ बनाइयो, कुन मन्त्रालय कता गाभिए ?
nepalpress.com · Wed Jul 29 13:22:50 GMT 2026

रुपन्देही। लुम्बिनी प्रदेश सरकारले अहिलेसम्म कायम रहेका १२ मन्त्रालय घटाएर ८ मन्त्रालय बनाएको छ । प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको सरकारको भनाइ छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो ।
Read full story at source (nepalpress.com)