माधव आतंकित, प्रचण्ड सशंकित !
farakdhar.com · Sat May 18 17:42:52 UTC 2024

शनिबार माओवादी पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै आगामी दिनमा पनि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताए ।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आफू सुविधाजनक बहुमतमा रहेको देखाउन विश्वासको मत लिन लागेका हुन् । उनले आगामी सोमबार विश्वासको मत लिने कार्यतालिका छ ।
Read full story at source (farakdhar.com)