वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस
baahrakhari.com · Thu May 14 18:05:04 GMT 2026

मकवानपुर । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले वाग्मती प्रदेशसभाको चालु अधिवेशनको बैठक जेठ १ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोही बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गरिएको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)