रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन मनोनित
kendrabindu.com · Wed Jul 29 13:28:43 GMT 2026

काठमाडाैं । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा मनोनित भएका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता मनोनीत गरेका हुन् । उनलाई सभापति पछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ।
Read full story at source (kendrabindu.com)