जबरजस्ती करणी मुद्दामा एक युवक कतारबाट पक्राउ
barnanmedia.com · Wed Jul 29 13:17:14 GMT 2026

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका भोजपुरका ३२ वर्षीय जनक राई पक्राउ परेका छन्।
एनसीबी कतार दोहाको समन्वयमा उनलाई कतारबाट पक्राउ गरेर नेपाल ल्याइएको हो। उनलाई पक्राउ गर्नका लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ मा रेड नोटिस जारी भएको थियो।
Read full story at source (barnanmedia.com)