झडप रोकिएको देवानगन्जमा त्रास रोक्ने उपायको खोजी
setopati.com · Wed Jul 29 13:43:01 GMT 2026

सुनसरीको देवानगन्जमा आइतबार रातिदेखि सुरू भएको हिंसात्मक तनावपछि बुधबार पहिलोपटक गाउँलेले थोरै भए पनि राहत महसुस गरे।
नेपाली सेना सहित सुरक्षा निकायको बाक्लो परिचालन र सरकारी अधिकारीहरूको निरन्तर उपस्थितिका कारण दिनभर झडप भएन। अन्यत्र फैलिएको लगातारको प्रदर्शन पनि छिटपुट रूपमा मात्रै हुँदा बुधबार सुनसरी यसअघिभन्दा शान्त रह्यो।
Read full story at source (setopati.com)