चार प्रदेशको पहाडी भू–भागमा भारी वर्षाको सम्भावना
barnanmedia.com · Wed Jul 29 13:38:59 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।
Read full story at source (barnanmedia.com)