सुनसरी घटनाको छानबिन समितिमा दुई सदस्य थप, प्रतिवेदन चाँडै बुझाउन निर्देशन
ratopati.com · Wed Jul 29 13:48:30 GMT 2026

काठमाडौँ। सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरेको हो ।
Read full story at source (ratopati.com)