विद्युत् प्राधिकरणबाट विगतमा भएका खरिद र सञ्चालित परियोजनाको छानबिन हुने
nepalpress.com · Wed Jul 29 13:52:06 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट विगतमा भएका खरिद प्रक्रिया तथा सञ्चालित परियोजनाको सम्बन्धमा प्राप्त उजुरी र गुनासोहरूबारे छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरिएको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य शम्भू केसीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
Read full story at source (nepalpress.com)