गुरु-शिष्य परम्पराको संरक्षणमा परिवर्तन नेपालको जोड, गुरु पूर्णिमामा विशेष कार्यक्रम
kalakarmi.com · Wed Jul 29 13:54:32 GMT 2026

तस्विर: कलाकर्मी
काठमाडौं- नेपाली समाजमा गुरु–शिष्य परम्पराको महत्वलाई पुनः स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामाजिक संस्था परिवर्तन नेपालले गुरु पूर्णिमाको अवसरमा वुधवार विशेष भेटघाट तथा जलपान कार्यक्रम आयोजना गरेको छ ।
Read full story at source (kalakarmi.com)