रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित, अरु मनोनयन आज नहुने
nepalpress.com · Wed Jul 29 13:56:35 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको ‘वरिष्ठ नेता’मा अनुमोदित गरेको छ ।
सभापति रवि लामिछानेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।
Read full story at source (nepalpress.com)