दुई मन्त्रीहरूको आत्मीयता देखाउन रास्वपा सांसद खत्रीले पोस्ट गरेर ‘एआई म्यानुपुलेटेड’ तस्बिर
techpana.com · Wed Jul 29 13:53:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले बहालवाला दुई मन्त्रीहरूबिचको आत्मीयता देखाउन एआई म्यानुपुलेटेड अर्थात् कृत्रिम रूपले परिमार्जन गरिएको तस्बिर पोस्ट गरेको पाइएको छ ।
सोमबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् तथा टेलिफोनका तार व्यवस्थापनको अवलोकन गर्ने क्रममा खिचिएको तस्बिरलाई एआईको माध्यमबाट थप परिमार्जन गरेर सार्वजनिक गरिएको पुष्टि भएको हो ।
Read full story at source (techpana.com)