संस्थापक दिवसमा हुलास स्टिलद्वारा स्वास्थ्य शिविरदेखि डायलाइसिस मेसिन हस्तान्तरणका सामाजिक कार्यक्रम
baahrakhari.com · Wed Jul 29 13:57:44 GMT 2026

काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्ना संस्थापक तथा प्रख्यात उद्योगपति स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीले स्वर्गीय गोल्छाको दूरदर्शी नेतृत्व, औद्योगिकीकरण, उद्यमशीलता प्रवद्र्धन तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने योगदानको स्मरण गर्दै उद्योग परिसर, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा विभिन्न शाखा कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ ।
Read full story at source (baahrakhari.com)