फिर्केखोला अतिक्रमणका सबै संरचना वर्षायामपछि मात्रै हटाइने [सूचना]
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026

पोखरा। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोला घरभित्र निर्माण गरिएका संरचना वर्षायाम सकिएलगत्तै हटाइने जनाएको छ।
सम्बन्धित घरधनी तथा संस्थाले दिएको प्रतिबद्धताअनुसार हालसम्म संरचना नहटाएकाले अब प्रचलित कानूनअनुसार महानगरपालिका आफैंले हटाउने चेतावनी दिएको हो।
Read full story at source (hamrakura.com)