बर्खे झरीमा भिजे माइतीघरमा अनशन बसेका लघुवित्त पीडित (तस्वीरहरू)
onlinekhabar.com · Wed Jul 29 13:59:48 GMT 2026

१३ साउन, काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका प्रदर्शनसहित धर्नामा बसेका लघुवित्त पीडितहरू एक्कासी परेको वर्षाका कारण समस्यामा परेका छन् ।
मंगलबार बालुवाटारमा प्रदर्शन गरेका उनीहरूले आज माइतीघरमा प्रदर्शन गरेका थिए ।
Read full story at source (onlinekhabar.com)