मन्त्रीको ठाडो निर्देशनमा तार काटिएपछि थापाथलीको इन्टरनेट अस्तव्यस्त, गौशालामा छुट्टै लफडा
barnanmedia.com · Wed Jul 29 13:56:02 GMT 2026

जधानीका विभिन्न स्थानमा अव्यवस्थित तार व्यवस्थापन गर्ने क्रममा सरोकारवाला निकायबिच आवश्यक समन्वय नहुँदा इन्टरनेट सेवा अस्तव्यस्त बन्न पुगेको छ ।
मङ्गलबार मध्यराति थापाथलीमा अव्यवस्थित तारमा आगलागी भएपछि ऊर्जामन्त्रीको ठाडो निर्देशनमा तार काटिँदा त्यस क्षेत्रको इन्टरनेट सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।
Read full story at source (barnanmedia.com)