नेपाली कांग्रेसका जनप्रतिनिधिद्वारा पार्टी एकताका लागि दबाब, साउन २७ मा राष्ट्रिय भेला गर्ने
ratopati.com · Wed Jul 29 14:11:58 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी बृहत्तर एकता कायम गर्न नेतृत्वलाई दबाब दिने उद्देश्यले राष्ट्रिय अभियान सुरु गरेका छन् ।
‘पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसभित्रको वर्तमान अन्तरविरोधले नागरिक स्वतन्त्रता र राष्ट्रिय एकतामा गम्भीर असर पुर्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
Read full story at source (ratopati.com)