प्रभु बैंककी छाया सीईओ रश्मी पन्तको हिरासत यात्रा, यस्तो छ करियर
clickmandu.com · Wed Jul 29 14:12:46 GMT 2026

काठमाडौं । प्रभु बैंकमा लामो समय छाया मुख्य कार्यकारी अधिकृत (सीईओ) बनेर रजगज गरेकी रश्मी पन्त अन्ततः प्रहरी हिरासतमा पुगेकी छिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पन्तलाई बुधबार पक्राउ गरी अदालतको अनुमति लिएर हिरासतमा राखेको छ ।
Read full story at source (clickmandu.com)