ठूलो ब्याट्री र प्रिमियम फिचर्ससहित नेपाली बजारमा नयाँ टाटा पन्च ईभी
nagariknews.nagariknetwork.com · Wed Jul 29 14:09:14 GMT 2026

टाटा मोटर्सले नेपाली बजारमा ठूलो ब्याट्री क्षमता, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको नयाँ टाटा पन्च ईभी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ संस्करणले लामो रेन्ज, शक्तिशाली प्रदर्शन र थप स्मार्ट फिचर्समार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ।
नयाँ टाटा पन्च ईभीमा प्रिमियम इन्टेरियर, आधुनिक कनेक्टिभिटी फिचर्स तथा आरामदायी ड्राइभिङ अनुभवलाई प्राथमिकता दिइएको छ। उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो सवारी नेपाली सडकको विविध भूगोल र यात्राका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
Read full story at source (nagariknews.nagariknetwork.com)