राहदानी विभागले भन्याे– उत्पादन क्षमता बढ्याे, अत्यावश्यक परेमा मात्रै आवेदन दिनू
ratopati.com · Wed Jul 29 14:21:07 GMT 2026

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन तथा सेवा प्रवाहको क्षमता उल्लेखनीय रूपमा विस्तार गर्दै दैनिक करिब १ हजार ५ सय वटा राहदानी उत्पादन तथा छपाइ भइरहेको जनाएको छ।
पछिल्लो समय राहदानीको माग बढेसँगै सेवा प्रणालीलाई थप प्रभावकारी, सेवाग्राहीमैत्री र व्यवस्थित बनाइएको विभागले जनाएको छ।
Read full story at source (ratopati.com)