ऊर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्याे थापाथली क्षेत्रकाे अव्यवस्थित तार
nagariknews.nagariknetwork.com · Wed Jul 29 14:18:19 GMT 2026

थापाथली क्षेत्रका अव्यवस्थित तार एक दिनमै हटेकाे छ ।
ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाे अग्रसरतामा बुधबार लामो समयदेखि थापाथली क्षेत्रमा सडकका पाेलमा गुजुल्टाे परेर लत्रिएका तथा प्रयाेगविहीन अवस्थामा रहेका विद्युत्, इन्टरनेट, टेलिफाेन र टेलिभिजनका तार व्यवस्थापन गरिएकाे हाे ।
Read full story at source (nagariknews.nagariknetwork.com)