२४ वर्षमा १२१ बाट ४२९ पुगे नेपालका बाघ
setopati.com · Wed Jul 29 14:32:37 GMT 2026

नेपालमा पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार नेपालमा बाघको कुल संख्या ४२९ पुगेको छ।
Read full story at source (setopati.com)