जेनजी अगुवा लक्ष्मी घिमिरेमाथि भएको दुर्व्यवहारप्रति भर्त्सना, दोषीमाथि कारबाहीको माग
ratopati.com · Wed Jul 29 14:40:47 GMT 2026

काठमाडौँ । काठमाडौँमा जारी लघुवित्त तथा वित्तीय शोषण विरुद्धको किसान मजदुर आन्दोलनका क्रममा जेनजी मुभमेन्ट एलायन्सकी नेतृत्वकर्ता लक्ष्मी घिमिरेमाथि भएको नियोजित दुर्व्यवहारप्रति एलायन्सले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भर्त्सना गरेको छ।
एलायन्सले बुधबार एक विज्ञप्ति जारी गर्दै गत साउन ११ गते आन्दोलनकै क्रममा जनता मिडियाका एक पत्रकार र आफूलाई जेनजी अगुवा बताउने अजय सोडारीले घिमिरेमाथि अभद्र व्यवहार, गालीगलौज र आधारहीन आरोप लगाएको दाबी गरेको छ ।
Read full story at source (ratopati.com)