एनआरएनलाई दोस्रो बजारमा ल्याउने तयारी, धितोपत्र बोर्ड र गैरआवासीय नेपालीबीच छलफल
aarthiknews.com

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच बुधबार पूँजी बजारमा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने विषयमा छलफल तथा अन्तरक्रिया भएको छ।
छलफलमा गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने, पूर्वाधार विकासका लागि लगानी जुटाउने तथा आवश्यक कानुनी सुधारबारे विचार–विमर्श गरिएको हो।
Read full story at source (aarthiknews.com)