विश्व बैंकबाट २५ अर्ब सहायता सुनिश्चित, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ
ratopati.com · Thu Aug 27 06:06:56 GMT 2026

काठमाडौँ । मुलुकमा आइलागेको प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुनर्निर्माणका योजनाबारे जानकारी दिएका हुन्।
Read full story at source (ratopati.com)