विभागीय नेतृत्व छनोटका लागि रास्वपाले माग्यो कार्ययोजना
ratopati.com · Wed Jul 29 14:59:22 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभागीय नेतृत्व छनोटका लागि इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट कार्ययोजना माग गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले आफूले नेतृत्व गर्न चाहेको विभागको स्पष्ट लक्ष्य, कार्यदिशा र रूपरेखासहितको छ महिनाको कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)