प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई साेधे- गाेली कसले चलायाे ?
nepalpress.com · Wed Jul 29 14:59:08 GMT 2026

काठमाडौं । सुनसरीको कप्तानगञ्जमा आइतबार हिन्दू-मुस्लिम झडपपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न सुरक्षा निकायका प्रमुखसँग बुधवार दिउँसो परामर्श गरे ।
उनले पनि सोमबार गृहमन्त्री सुधन गुरुङले झैँ ‘गोली कसरी चल्यो ?’ भन्ने प्रश्न सोधिरहे, जवाफ पाएनन् ।
Read full story at source (nepalpress.com)