अमेरिकामा महिला खेलकुदको संरक्षण पक्षमा सुरु भयो अभियान
ratopati.com · Wed Jul 29 15:09:29 GMT 2026
इन्डियाना फिभरको लागि गार्डको रुपमा खेल्ने बास्केटबल खेलाडी सोफी कनिङ्घम महिला खेलकुदसँग सम्बन्धित अमेरिकाको एउटा सबैभन्दा विवादास्पद बहसको केन्द्रमा पुगेकी छन् । सिएटल स्टर्मविरुद्धको खेलअघि उनका समर्थकहरूले आयोजना गरेको र्यालीपछि उनी यस अभियानको प्रमुख अनुहार नै बनेकी हुन् ।
मंगलबारको खेलअघि रंगशालाबाहिर आयोजित र्यालीमा सहभागीहरूले महिला खेलकुदबारे सार्वजनिक रूपमा आफ्नो धारणा राखेको भन्दै कनिङ्घमप्रति आभार व्यक्त गर्ने प्लेकार्ड बोकेका थिए ।
Read full story at source (ratopati.com)