‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने रास्वपाको निर्णय
ratopati.com · Wed Jul 29 15:07:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट प्रक्रियाको पहिलो चरणका रूपमा आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)