सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई शिक्षामन्त्रीको आश्वासन: गुणस्तर सुधारका लागि पहल गर्छु
nagariknews.nagariknetwork.com · Wed Jul 29 15:01:54 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गर्दै विद्यालय शिक्षाका चुनौती र सुधारका उपायबारे छलफल गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विद्यालय शिक्षा ऐनको कार्यान्वयन, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधन व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)