कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा
ratopati.com · Thu Aug 27 13:18:39 GMT 2026

विराटनगर । सिन्धुपाल्चोक र रसुवा हुँदै बग्ने भोटेकोशीमा भदौ १० गते बिहान आएको आकस्मिक बाढीले पुर्याएको अकल्पनीय क्षतिले सयौँ मानिसको मृत्यु, हजारौँ विस्थापित हुनका साथै अर्बौं रुपैयाँ बराबरको भौतिक पूर्वाधार विनाश भएको छ। क्षतिको यकिन विवरण अझै आइसकेको छैन । भोटेकोशीमा आएको उक्त बाढी हिमताल विस्फोटबाट भएको विज्ञहरू बताउँछन् ।
कोशी प्रदेशमा रहेका त्यस्तै प्रकृतिका करिब ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको सरकारी तथ्याङ्कले बताएको छ ।
Read full story at source (ratopati.com)