पार्टीभित्र गुटबन्दी नगर्न रविको निर्देशन, बैठकले के–के गर्यो निर्णय ?
ratopati.com · Wed Jul 29 15:21:33 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिएका छन् । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न निर्देशन दिएका हुन्।
‘बैठकमा मुख्य एजेन्डा नै यही थियो । महाधिवेशनपछि पार्टीभित्र कुनै गुट उपगुट छैन । यो वा त्यो समूहको भनेर कसैले पनि भाष्य बनाउन आवश्यक छैन । हामी सबै रास्वपाका हौँ’, रविको भनाइ उदृद्ध गर्दै एक केन्द्रीय सदस्यले भने ।
Read full story at source (ratopati.com)