लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ
barnanmedia.com · Wed Jul 29 15:11:48 GMT 2026

काठमाडौँबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–३ आचार्यगाँउ घर भई हाल टेकु बस्ने वर्ष ६८ को उद्धव आचार्य र वर्ष ४० को कृष्ण खड्गी रहेका छन्।
Read full story at source (barnanmedia.com)