प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत
himalpress.com · Wed Jul 29 15:26:22 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा मनोनीत भएका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसमेत रहेका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
Read full story at source (himalpress.com)