काठमाडौंमा बिमस्टेक महासचिव पाण्डेको दुईघण्टे सम्बोधन, के–के भने ?
shilapatra.com · Wed Jul 29 15:27:29 GMT 2026

बुधबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको ‘सगरमाथा’ सभाहल खचाखच भरिएको थियो । बिमस्टेकको मुख्यालय ढाकाबाट सिधै काठमाडौं आएका महासचिव इन्द्रमणि पाण्डेको सम्बोधन हुने भएकाले कार्यक्रममा धेरैको चासो थियो ।
प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकार दशकअघि ओमानका लागि नेपालको कार्यवाहक राजदूत हुँदा पाण्डे भारतका लागि नेपाली राजदूत थिए । त्यही समयको व्यक्तिगत सम्बन्धका आधारमा संस्थागत प्रवचनको अवसर जुरेको महासचिव पाण्डेले बताए ।
Read full story at source (shilapatra.com)