विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
khabarhub.com · Sun Jun 07 13:47:28 GMT 2026

सिद्धार्थनगर – गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट सात लाख ९५ हजार रुपैयाँ भारतीय रकम बरामद गरिएको छ ।
Read full story at source (khabarhub.com)