भिसा अवधि सकिएका ६६ नेपालीलाई तत्काल कम्बोडिया छोड्न निर्देशन (नामावलीसहित)
shilapatra.com · Sun Jun 07 13:49:03 GMT 2026

भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी सम्बन्धित देशमा बसोबास गर्दै आएका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले एक सूचना जारी गरी त्यस्ता नेपालीलाई तत्काल स्वदेश फर्किन भनेको हो ।
यस्तो छ दूतावासको सूचना
Read full story at source (shilapatra.com)