सरकार र नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति
himalpress.com · Wed Jul 29 15:35:45 GMT 2026

काठमाडौँ- सरकार र नेपाल चिकित्सक संघबीच बुधबार सहमति भएको छ। सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन्।
चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले दोषीमाथि कारबाहीका लागि दबाब दिन मंगलबार र बुधबार देशका स्वास्थ्यसंस्थाहरूमा ओपीडीलगायतका सेवा बन्द गरेर विरोध गरेको थियो।
Read full story at source (himalpress.com)