रसुवा बाढीपीडितका लागि विराटनगरबाट राहत र आर्थिक सहयोग घोषणा
clickmandu.com · Thu Aug 27 13:18:01 GMT 2026

विराटनगर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विराटनगरमा उद्योगी–व्यवसायी, महानगरपालिका तथा विभिन्न संघसंस्थाले आर्थिक तथा खाद्य सामग्री सहयोग घोषणा गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशीले तत्काल राहतस्वरूप करिब ६० लाख रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री तथा पेय पदार्थ उपलब्ध गराउने घोषणा गरेको छ । परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा र प्रमुख सल्लाहकार उद्योगी महेश जाजुले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसमक्ष यस्तो प्रतिबद्धता जनाएका हुन् ।
Read full story at source (clickmandu.com)