पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७१ पुग्यो
ratopati.com · Wed Jul 29 15:43:56 GMT 2026

बारा। पर्सा राष्ट्रिय निकुञ्जमा चार वर्षको अवधिमा बाघको संख्या ४१ बाट बढेर ७१ पुगेको छ।
विश्व बाघ दिवसका अवसरमा बुधबार कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा हाल ७१ वटा बाघ रहेका छन्। यसअघि सन् २०२२ मा गरिएको गणनामा निकुञ्जमा ४१ वटा बाघ रहेको थियो।
Read full story at source (ratopati.com)