पाथीभरा माता नामले चिनिने एक जना पक्राउ
ratopati.com · Wed Jul 29 15:50:24 GMT 2026

सुर्खेत । सुर्खेत प्रहरीले धर्मकाे नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामका एक महिलालाई बुधबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ एरिचाेक बस्ने अन्दाजी २३/२४ वर्षका समीर थापा रहेका छन्।
Read full story at source (ratopati.com)