सुनसरी घटनामा न्यायिक छानबिन आयोग गठनको माग
nepalnews.com · Wed Jul 29 16:11:14 GMT 2026

काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका ३, कप्तानगन्जमा भएको घटनाको न्यायिक छानबिन आयोग गठनको माग गरेको छ।
फरक समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट एकजनाको मृत्यु र झन्डै दुई दर्जन व्यक्ति घाइते भएको घटनाप्रति समाजले चिन्ता व्यक्त गरेको छ।
Read full story at source (nepalnews.com)