प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत, ‘पार्टी सचिवालय’ गठन
nagariknews.nagariknetwork.com · Wed Jul 29 16:04:15 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनीत भएका छन्। आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)