महिला कबड्डी टोलीले पनि एसियाली खेलकुदको तयारी भारतमै गर्ने
baahrakhari.com · Wed Jul 29 16:36:45 GMT 2026
काठमाडौं । नेपाली महिला कबड्डी टोलीले पनि २०औँ एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ ।
बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ ।
Read full story at source (baahrakhari.com)