लिग २ क्रिकेट : नेदरल्यान्ड्सको शृङ्खलामा नेपाल जितविहीन
onlinekhabar.com · Wed Jul 29 16:39:42 GMT 2026
१३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोर्दै जितविहीन बनेको छ ।
बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भयो । नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो ।
Read full story at source (onlinekhabar.com)