धर्मको आडमा दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभरा माता’ पक्राउ
nepalpress.com · Wed Jul 29 16:49:45 GMT 2026

सुर्खेत । धर्मको नाममा झारफुक र हेराउनु गर्ने भन्दै सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभरा माता’का नामले परिचित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक निवासी अन्दाजी २३/२४ वर्षिय समीर थापालाई बुधबार बेलुकी नियन्त्रणमा लिएको हो। उनी सामाजिक सञ्जालमा ‘पाथीभरा माता’का नामले परिचित छन्।
Read full story at source (nepalpress.com)