बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस
ratopati.com · Wed Jul 29 17:20:57 GMT 2026

बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रुपन्देही–लुम्बिनीले आफ्नो ३१औँ स्थापना दिवस सामाजिक, वातावरणीय, स्वास्थ्य तथा खेलकुदमूलक विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।
“आफ्नो पेसाको सम्मान गरौँ, अटो मेकानिक्स हुनुमा गर्व गरौँ” भन्ने मूल नारासहित साउन ३ गतेदेखि सञ्चालन गरिएको एक साताव्यापी कार्यक्रम बुधबार सम्मान समारोहका साथ समापन गरिएको हो ।
Read full story at source (ratopati.com)