अन्तिम खेलमा पराजित हुँदा नेदरल्यान्ड्स शृंखलामा जितविहीन बन्यो नेपाल
annapurnapost.com · Wed Jul 29 17:13:25 GMT 2026
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल ५७ रनले पराजित भएको छ। जारी शृंङ्खलाको अन्तिम खेलमा नेदरल्यान्डसँग पराजित हुँदा नेपालले जितविहीन बन्यो।
उट्रेचमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको हो। नेदरल्यान्ड्सले दिएको २२६ रनको विजयी लक्ष्य पछाएको नेपाल ४८ ओभरमा १६८ रन बनाउँदै अलआउट भएको हो।
Read full story at source (annapurnapost.com)