होर्मुजको नियन्त्रणबारे इरानसँगको छलफलमा ओमान, इरानको प्रतिप्रस्ताव !
baahrakhari.com · Wed Jul 29 17:18:30 GMT 2026

काठमाडौं । होर्मुज जलमार्गको संयुक्त व्यवस्थापनका लागि ओमानले अघि सारेको प्रस्ताव इरानले अस्वीकार गरेको छ ।
दुवै पक्ष अन्तिम सम्झौताको स्वरूप कस्तो हुने भन्ने विषयमा गहन छलफलमा जुटिरहेका बेला इरानले भने आफ्नै प्रतिप्रस्ताव अघि सारेको अलजजिरा ले उल्लेख गरेको छ ।
Read full story at source (baahrakhari.com)