यस्ता छन् रास्वपा केन्द्रीय समितिले गरेका ११ निर्णय
setopati.com · Wed Jul 29 17:47:21 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले ११ वटा निर्णय गरेको छ।
महामन्त्री विपिन आचार्यले केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी गराएका हुन्।
Read full story at source (setopati.com)